• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरका अधिकृत पौडेल बेपत्ता

  •      /९ असार २०७५, शनिबार ११:२१ ,  प्रकाशीत
  • पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ सामाजिक महाशाखा प्रमुख अधिकृत ओमराज पौडेल शनिबार विहानै देखि वेपत्ता भएका छन् ।

    शनिबार विहानै घरमा पत्र लेखेर घरबाट निस्किएका उनी अहिले सम्म सम्पर्कमा आएका छैन्। उनी वेपत्ता भएको जानकारी परिवार र आफन्तले गराएपछि जिल्ला प्रहरी कार्यलय कास्कीले खाजीलाई तिव्र पारेको जनाएकोछ ।

    प्रहरीको रेस्क्यू टोलीले सेती किनारा र सम्भावित ठाउँहरुमा विभिन्न टोली खटाएर खोजी गरिरहेको छ ।
    पौडेलले घरबाट निस्कनु अघि लेखेको पत्रमा मैले आफ्नो परिवारको लागि केही पनि गर्न सकिन भन्ने आशयको कुरा पत्रमा उल्लेख गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.