पोखरा । प्रदेश नम्वर ४ को मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी राजिब गुरुङ(दीपक मनाङ्गे) सपथ कार्यक्रमा उपस्थित भएन््। एमालेको समर्थनमा स्वतन्त्र रुपमा विजयी भएका राजिब प्रहरीको खोजी सुचिमा परे पछि सपथका लागि नआएका हुन्।
सर्वोच्च अदालतले अपराधी ठहर गरी ५ बर्ष कैद सजाएँ सुनाएका कारण उनी सपथमा सहभागी नभएका हुन्। अदालती काजगात निर्वाचन आयोगमा नपुगेका भन्दै सपथका लागि क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गुरुङलाई बोलाएको थियो।
तर,अदालतको फैसला अनुसार ५ वर्षको जेल सजाय सुनाएको भुक्तान गर्न बाकी रहेको भन्दै समाचार आए पछि उनी प्रहरीको खोजीमा रहेका कारण पक्राउ पर्ने डरले उपस्थित भएन्। सपथका ग्रहणको लागि गुरुङ पोखरा आएलगत्तै पक्राउ गर्ने तयारीमा प्रहरी बसेको थियो।

Related