• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा रंगशालामा एन्फा कप जारी

  •      /११ असार २०७५, सोमबार १३:३२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । कास्की जिल्ला फुटबल संघ (एन्फा)को आयोजनामा तेस्रो दिन पनि पोखरा रंगशालामा एन्फा कप जारी रहेको छ । आइतबार सम्पन्न खेलमा शैनिक आवाशिय महाविद्यालयले शिदार्थ माबीलाई ७–१ गोल अन्तरले पराजित गरेको छ । त्यसै गरि दोश्रो खेलमा शिव शक्ति माबीले समता शिक्षा सदनलाई ४–१ गोल अन्तर पाखा लगाएको छ ।

    अन्य खेलमा बुद्ध चोकको सोसियल पव्लिक स्कुल हाइवे गार्डेन संग ३–२ गोलले बिजयी भएको छ भने टप्स माबीले श्री शान्ति माबीलाई ३–० गोलले पराजित गरेको छ ।

    यसै गरि शुक्रराज माबीले एसओएस माबीलाई टाइबे्रेकरमा ४–३ गोलले पराजित गरे पनि एसओएसले प्रोटेष्ट गरे पछि एसओएसलाई बिजयी बनाइएको छ । निर्धारित समयको ९० मिनेट सम्म दुबै बिद्यालयले ४–४ गोल गरे पनि एसओएसले अन्तिम समयमा प्रोटेष्ट गरेको थियो ।

    यसै गरि अमर सिंह माबी र तारा कुञ्जको खेल पनि निर्धारित समयम गोल रहित बराबरीमा सकिए पछि टाइब्रेकरमा ताराकुञ्ज ४–२ गोलले बिजयी भएको छ । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार प्रतियोगितामा छात्र तर्फ ३८ टिम र छात्रा तर्फ ८ टिमको सहभागिता रहेका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.