• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

केही घण्टा धित्र पोखराबाट लेखनाथ हटाइदै

  •      /११ असार २०७५, सोमबार १५:३७ ,  प्रकाशीत
  • पोखरा ११ असार । पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाएर पोखरा मात्रै राख्नका लागि नगरसभामा प्रस्ताव पेश गरिएको छ । महानगरको तेश्रो नगरसभामा एमालेतर्फका सचेतक तथा पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले नाम परिमार्जनको प्रस्ताव पेश गरेका हुन् ।नगरसभाले केही घण्टा धित्र पोखराबाट लेखनाथ हटाइयोस भनी राखिएको प्रस्तावमा बहुमतले पारित गर्ने छ।

    पौडेलको प्रस्तावलाई काँग्रेस सचेतक तथा पोखरा ९ का अध्यक्ष रामराज लामिछानेले समर्थन गरेका छन् । महानगरपालिकाको नाम लामो भएको र छोटो, छरितो बनाउनका लागि जनस्तरबाटै आवाज उठिरहेका बेला नाम परिमार्जनको प्रस्ताव पेश भएको हो ।

    नगरसभाका बहुमत वडाध्यक्ष र सदस्यहरुले पोखरा लेखनाथबाट लेखनाथ हटाएर पोखरा महानगरपालिका नामाकरण गर्नका लागि समर्थन जनाएकाले नाम परिमार्जन हुने निश्चित छ । साविकको लेखनाथ नगरपालिकामा पर्ने २६ देखि ३३ सम्मका वडाध्यक्ष समेत नाम लेखनाथमात्रै राख्न सहमत छन् । नगर सभाको बहुमतबाट नामको टुंगो लगाइने मेयर मानबहादुर जिसीले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.