• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बागलुङ छिस्तीमा चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाईते

  •      /१२ असार २०७५, मंगलवार १५:१९ ,  प्रकाशीत
  • बागलुङ। जैमिनी नगरपालिका ८ छिस्तीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाइते भएका छन् । साविकको छिस्ती गाविसको वडा नं ९ केवइ खाल्टामा आइतबार राति पौने सात बजे परेको चट्याङका कारण स्थानिय बासी अन्दाजी ४८ बर्षका चिस बहादुर नेपालीको घटना स्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यलय वेलवगरले जानकारी दिएको छ ।

    चट्याङ लागेर गम्भिर घाइते चिस बहादुरकी श्रीमती चन्द्रकला नेपालीलाइ उपचारको लागी पाल्पा लगिएको जनकल्याण माध्यमिक बिद्यालयका व्यवस्थापन समितीका अध्यक्ष तथा समाजसेवी नुर बहादुर पुनले जानकारी दिए । उनले घाइतेलाइ आफ्नै गाडीमा राखेर मिसन अस्पताल पाल्पा पुराएको उपचार पश्चात होस खुलेको बताए ।

    चन्द्रकला ७ महिनाको गर्भवती रहेको र बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । नेपालीको परिवारमा ५ सन्तानमध्ये २ जना घरबाहिर रहेका र ३ जना घरमै रहेका थिए

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.