• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकार श्याम कुवँरलाई पितृशाेक

  •      /१३ असार २०७५, बुधबार १०:५५ ,  प्रकाशीत
  • प्रेस चाैतारी नेपालका केन्द्रिय सदस्य , नेपाल पत्रकार महासंघ, कास्कीका पूर्व उपाध्यक्ष श्याम कुवँरलाई लाई पितृशाेक परेको छ ।उनका बुबा पदम बहादुर कुवँरकाे ९१ वर्षको उमेरमा असार १२ गते आफ्नै निवास साबिक अर्गेली गा बी स – ७ हाल तानसेन नगरपालीका १४ अाफ्नै निवासमा निधन भएको हो ।
    स्वर्गीय पदम बहादुरकाे जन्म अर्गेली गा बी स ७ पाल्पामा १९८४ सालमा भएको हो । स्वर्गीय पदम बहादुर गाउँपंचायत देखी २०५४ सम्म निरन्तर निर्वाचीत वडा अध्यक्ष थिए ।
    सामाजिक क्षेत्रमा बिकास निर्माण, शिक्षा खानेपानी,सिंचाईमा अतुलनिय याेगदान थियाे ।केही समय देखी बिरामी उनको उपचार हुँदै आएको थियो ।स्वर्गीय स्वर्गीय पदम बहादुरकाे मंगलबार काली गण्डकीमा अन्त्येष्टि भएको परिवारजनले जनाएको छ । उनका श्याम सहीत ४ भाइ छोरा र १ छोरी छन।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.