वौद्धिक अपांगलाई जीउने कला सिकाउंदै अपांगता स्वावलम्वन समाज
/१३ असार २०७५, बुधबार १२:०४ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली पोखरा । अपांगता स्वावलम्वन समाज लामाचौरले वौद्धिक अपांगता भएकाहरुलाई जीउने कला सिकाउने भएकोछ। करिव ६ महिना देखि नियमितरुपमा समाजले वौद्धिक अपांगता भएका यस क्षेत्रका वाल वालिका र वयस्कलाइ समेत शिक्षा दिनुका साथै एक आपसमा घुलमिल हुने सहज प्रक्रिया सिकाउदै आएको छ।
विधार्थीको अभाव भएर वन्द भएको सरकारी विधालयको भवनलाइ उपयोग गर्दै यस क्षेत्रका वौद्धिक अपांगता भएकाहरुका लागि दिवा सेवा केन्द्र स्थापना भएको छ ।
यस दिवा सेवा केन्द्रमा १२ जना वौद्धिक अपांगता भएका वालवालिका तथा वयस्कहरुले नियमितरुपमा सेवा लिदै आएका छन्। उनीहरुलाइ स्वावलम्वन समाजले नियुक्त गरेका शिक्षकहरु आधारभूत शिक्षा सहित रेखदेख गर्द आएका छन । संस्थाले उनिहरुका लागि निशूल्क दिवा खाजाको समेत व्यवस्था गरिएको छ । संस्थाले चन्दा संकलन गरी खर्चको जोहो गर्दै आएको छ।
पोखरा लेखनाथ वडानं १९ ले संस्थाको ब्यवस्थापनको लागि केही आर्थिक सहयोग गरेपनि अन्य आर्थिक स्रोतको ब्यवस्था नहुदा संस्था सञ्चालनमा समस्या देखिएको संस्थाका अध्यक्ष रमेश कार्की वताउंछन ।
यस संस्था अपांग भएका ब्याक्तीहरु बाट सञ्चानल हुदै आएको छ। संस्थामा आवद्ध सदस्य तथा पदाधिकारीहरु शारिरक अपांग वा वौद्धिक अपांगता भएकाहरु मत्र रहेको अध्यक्ष कार्कीले बताए।
कृष्ण अन्जान ज्ञवाली
पोखरा । अपांगता स्वावलम्वन समाज लामाचौरले वौद्धिक अपांगता भएकाहरुलाई जीउने कला सिकाउने भएकोछ। करिव ६ महिना देखि नियमितरुपमा समाजले वौद्धिक अपांगता भएका यस क्षेत्रका वाल वालिका र वयस्कलाइ समेत शिक्षा दिनुका साथै एक आपसमा घुलमिल हुने सहज प्रक्रिया सिकाउदै आएको छ।

Related