• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा तीन सवारी साधन आपसमा ठोक्किदा २ को मृत्यु

  •      /१४ असार २०७५, बिहीबार ०३:५२ ,  प्रकाशीत
  • पोखरा । पोखराको मालेपाटनमा हिजो साँझ भएको दुुर्घटनामा २ जनाको ज्यान गएको छ । बुधवार साँझ साढे ७ बजेको समयमा ३ वटा सवारी साधन आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको हो ।

    ग१ख २८९६ नम्बरको पानी ट्याङकर ध१प ५०२१ नम्बरको मोटरसाइकल र ग४प ८७३८ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको हो ।

    दुर्घटनामा ध१प ५०२१ नम्बरको मोटरसाइकल चालक म्याग्दी बरन्जा–१ का २४ वर्षीय धन बहादुर छन्त्याल र सोही मोटरसाइकलमा पछाडी सवार म्याग्दी दाना–७ की २५ बर्षीया बृन्द्रा थापाको मृत्यु भएको हो ।

    गम्भिर घाइते भएका धन बहादुरको उपचारको क्रममा मणिपाल अस्पतालमा आज बिहान ५ बजे र वृन्द्राको भने हिजै अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.