• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीबाट ४३ जना फरार अभियुक्त पक्राउ

  •      /१४ असार २०७५, बिहीबार ०३:५५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न अपराधमा संलग्नरही फरार रहेका ४३ जना अभियुक्तलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्ने अभियुक्तहरुमा कर्तव्य ज्यान, लुटपिट, चेक, अनादर, चोरी, लागुऔषध, लिखित गाली वेईजती, सरकारी छाप किर्ते र जालसाजी गरेका रहेका छन् भने केही सार्वजानिक अपराध लगायतका मुद्धामा संलग्न रहि अदालतबाट न्यूनतम २ दिनदेखि अधिकतम २० वर्ष सम्म कैद सजाय जरिवाना तोकिएका ब्याक्ती रहेका छन् ।

    प्रहरीले अदालतमा पेश गरेका अभियुक्त मध्ये ३ जना अदालतको आदेशमा रिहा भएका छन् भने ३७ जना कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख ओम बहादुर रानाले बताए।

    गत वैशाखदेखि कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका रानाको १२ वुँदे प्रमुख कार्ययोजना अन्तर्गत फरार अपराधी पक्राउ कार्यलाई प्रमुख प्राथामिकतामा राखेका थिए । त्यही योजना अनुसार नै रानाले आफ्ना गतिविधिलालाई तिव्र पारेका हुन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.