धादिङमा ५ रेक्टरको भूकम्प, हल्लियो काठमाडौं /१४ असार २०७५, बिहीबार ०५:१५ , प्रकाशीत काठमाडौं । धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ । लामो समयपछि फेरि भुकम्प गएका कारण स्थानीय त्रसित भएका छन् । धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार भुकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो । अहिलेसम्म भूकम्पको क्षतिको विवरण भने आएको छैन । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
काठमाडौं । धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ । लामो समयपछि फेरि भुकम्प गएका कारण स्थानीय त्रसित भएका छन् ।
धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार भुकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो ।
अहिलेसम्म भूकम्पको क्षतिको विवरण भने आएको छैन ।
Related