काठमाडौँ: प्राध्यापक डाक्टर गोविन्द केसी अनशन बस्न जुम्लातर्फ लागेका छन्। शुक्रवार भनिएको अनशन बस्न डा केसी अहिले नेपालगन्ज पुगेका छन्। बिहिबार साँझ जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान पुगेर भोलिपल्टै अनशन बस्ने केसीले बताए।
डा केसीका माग प्रमुख विषय एउटै छ, चिकित्सा शिक्षा अध्यादेश कुनै परिवर्तन नभइ पारित होस।सरकारले चिकित्सा शिक्षा अध्यादेश विधेयक नै पारित नगर्ने तयारी गरेको बुझिएकाले अनशन बस्न लागेको केसीले बताए।

Related