कुन भाग्यमानीले हातपा¥यो,पोखरा औद्योगिक ब्यापारमेलाको ‘कार’ ?
/८ माघ २०७४, सोमबार १४:३४ , प्रकाशीत
पोखरा । पोखरा उद्योग बाणिज्य संघद्धारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ मा राखिएको भाग्यशाली कुपनको चिट्ठा खोलीएको छ। मेला हेर्न काटिएको टिकटहरु मध्येबाट सो उपाहार खोलीएको हो। सोमवार खोलीएको ‘कार’ उपाहारको चिट्ठा टिकट नम्बर ०५४८९२ को भाग्यमानी दर्शकलाई परेको छ।
संघका महासचिव दामु अधिकारीका अनुसार मेलाको प्रवेश टिकटमा हुण्डाई कम्पनीको करिव १८ लाख पर्ने कार बिजेता विद्यार्थी रहेका छन्। उपहार हातपार्ने भाग्यमानी भने चिट्ठाखोलीएको स्थानमा उपस्थित थिएन्।
पोखरा उद्योग वाणिज्य संघले मेलाको प्रवेश टिकटमा कार पुरस्कार पाउने व्यत्तिलाई टिकटसहित यही माघ १२ गतेसम्म पुरस्कार दावी गर्न आग्रह गरेको छ ।
मेलाको बम्पर उपहार खोलेसँगै पोखराको नयाँबजारमा जारी मेला समापन भएको छ । समापनका प्रमुख अतिथी पोखरा उपमहानरपालिकाका मेयर जिसीले पोखराका स्थाथी र व्यवस्थित प्रदर्शनी केन्द्र बनाउन सहयोग गर्ने बताए ।
कार्यक्रम तथा संघका अध्यक्ष विश्वशंकर पालिखेले मेलालाई सफल पार्न सघाउने सबैलाई धन्यवाद ज्ञापन गर्दै अर्को वर्ष अझ व्यवस्थित मेला आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे।

Related