शुभेच्छा न्यूज पोखरा ः सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर क्षेत्रमा गएको पहिरोका कारण यस खण्डमाा सवारी आगमन अवरुद्ध भएको छ।
देशै भरी मनसुनी बर्षा सुरु भए संगै दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
सडकमा माटो र ढुंगासहितको पहिरो निरन्तर खस्ने क्रम नरोकिएकोले पहिरो हटाउने कार्य अझै शुरुहुन सकेको छैन।
शुभेच्छा न्यूज
पोखरा ः सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर क्षेत्रमा गएको पहिरोका कारण यस खण्डमाा सवारी आगमन अवरुद्ध भएको छ।

Related