• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नारायणगढ–मुग्लिन सडक खण्डको ठूलो पहिरो खस्यो, सडक अवरुद्ध

  •      /१८ असार २०७५, सोमबार ०७:०३ ,  प्रकाशीत
  • चितवन, असार १८– चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत टोपे खोला भन्ने स्थानमा ठूलो पहिरो खसेको छ । आज विहान ११ः५० बजेको समयमा पुनः ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा बन्द भएको हो ।

    यसअघि विहानैदेखि स–साना पहिरोले बाटो अवरुद्ध हुँदै आईरहेको थियो । अहिले पहिरो खस्ने क्रम नरोकिएकोले पहिरो हटाउन समस्या भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।

    पहिरो ठूलो भएकाले र निरन्तर वर्षा भईरहेकोले पूर्ण रुपमा बाटो संचालन गर्न धेरै समय लाग्न सक्ने बताए । उनले आजको दिन नारायणगढ–मुग्लिन सडक खण्ड भएर सकेसम्म यात्रा नगर्न आग्रह गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.