• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा अर्मला पर्वतिय दौडमा प्युठानका दाजु भाईको बर्चश्व

  •      /९ माघ २०७४, मंगलवार ०५:०९ ,  प्रकाशीत
  • कास्की । पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ स्थित अर्मला पर्वतिय दौडमा प्युठानका दाजु भाई प्रथम र तृतिय भएका छन भने नेपाली सेनाले दोश्रो स्थान हासिल गरेको छ । १० किलोमिटर उक्त दौडमा प्युठानका दामोदर बुढामगरले ४४ मिनेट २१ः०२ सेकेण्डमानै दुरी पार गर्दै नगद १५ हजार प्राप्त गरे ।
    पोखराको बाटुलेचौर बाट सुरु भएको दौडमा नेपाली सेनाका रमेश मव्रmातीले ४५ मिनेट २१ः०२ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भए । उनले नगद १० हजार पाए । यसै गरि दौडमा प्युठानका रुपलाल बुढामगरले ४५ मिनेट ५४ः०२ सेकेण्डमा दुरी पार गर्दै तेश्रो स्थान हासिल गरे उनले नगद ५ हजार प्राप्त गरे ।
    दुर्गा युवा क्लब अर्मलाको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाली सेनाका शुभाष कार्की र विष्णु कुमार तामाङले क्रमश चौथौ र पाँचौ स्थान हासिल गर्दै सान्त्वना स्वरुप नगद १ हजार ५ सय पाए ।
    ७५ जना धावक सम्मिलित भएका मध्ये सहभागी ७ जना महिलामा ललिता लामिछानेले १ घन्टा ८ः४२ सेकेण्डमा दुरी पार गर्दै प्रथम भइन । यसै गरि सुस्मिता भट्टराइले दोश्रो स्थानका लागि उक्त दुरी १ घन्टा ९ मिनेटमा पार गरिन भने सिन्धु अधिकारीले १ घन्टा २६ मिनेटमा दुरी पार गर्दै तेश्रो भइन । पर्वतिय दौडको शुभारम्भ पूर्व राष्ट्रिय भलिबल खेलाडी उदय बहादुर बस्नेतले गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.