• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा मिटरमा चल्न नमान्ने २२ ट्याक्सी नियन्त्रणमा

  •      /१८ असार २०७५, सोमबार १६:०० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पोखरामा मिटरमा जान नमान्ने २२ वटा ट्याक्सीलाई जिल्ला प्रहरी कार्यलय कास्कीले नियन्त्रणमा लिएको छ ।पोखरा महानगरपालिका क्षेत्र भित्रका बिभिन्न स्थानहरुमा मिटरमा जान नमानि बार्गे्निङ गर्दै सर्बसाधारण संग बढी भाडा लिने २२ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए ।

    सोमबार प्रहरीले पोखराका विभिन्न स्थनबाट अनुगमनको क्रममा मिटरमा नचलि बार्गे्निङकै भरमा सर्बसाधारण संग बढी भाडा लिएको भेटिएपछी ट्याक्सी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका ट्याक्सीलाई जरिवाना सहित आबश्यक कारबाही गरिने डिएसपी गुरुङले बताए ।

    तोकीएको स्थानमा मिटरमा जान नमान्ने र वार्गे्निङको भरमा मोटोरकम माग गरेमा प्रहरी कण्ट्रोल रुमको १००, ट्राफिक प्रहरी कण्ट्रोल रुमको १०३ अथवा ९८५६०३९५९९, ९८५६००५५५५ मा सम्पर्क गर्न प्रहरीले सर्बसाधारणलाई अनुरोध समेत गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.