• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विश्वकपमा ब्राजिलले सर्वाधिक गोल गर्ने कीर्तिमान बनायो

  •      /१९ असार २०७५, मंगलवार ०३:४२ ,  प्रकाशीत
  • पाँच पटकको च्याम्पियन ब्राजिलले विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि आफ्नो नाममा लाएको छ। रसिया विश्वकप अन्तर्गत अन्तिम १६ को खेलमा मेक्सिकोविरुद्ध २ गोल गर्दै ब्राजिलले सर्वाधिक २२८ गोल गर्ने कीर्तिमान बनाएको हो।

    यस विश्वकपमा ७ गोल गरिसकेको ब्राजिलले २२६ गोल गरेको जर्मनीलाई पछि पारेको हो। चार वर्ष अघि ब्राजिलमै भएको विश्वकप सेमिफाइनलमा जर्मनीले ब्राजिललाई नै ७ गोल गर्दै सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएको थियो।

    मेक्सिको विरुद्ध खेल्नुअघि जर्मनी र ब्राजिलको नाममा समान २२६ गोल थियो। खेलको ५१औँ मिनेटमा नेमारले गोल गर्दै सर्वाधिक गोल गर्ने कीर्तिमान ब्राजिललको नाममा बनाइकसेका थिए। खेल सकिनु दुई मिनेट अगाडि नेमारकै पासमा वैकल्पिक खेलाडी रोवर्टो फर्मिनोले गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए।

    ब्राजिलले विश्वकपमा इटलीले भन्दा १०० तथा अर्जेन्टिनाले भन्दा ९७ गोल बढी गरेको छ।

    pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.