शुभेच्छा न्यूज पोखरा । तीन दिन देखि परेको अविरल बर्षाले बुधवार राति पोखरा कुश्मा सडक खण्डमा माथिबाट आएको पहिरोले सडक अवरुद्ध बनेको छ।
सडक खण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५, भ्याप्लेखोलामा सडक माथिबाट आएको पहिरोले पुरिँदा राति ेदेखिनै सडक अवरुद्ध बनेको हो।
सडक अवरुद्ध भएपछि धौलागिरि लगायत चार जिल्लाको आगमन ठप्प भएकोछ।
सडक खुलाउनका लागि डोजर र एस्काभेटर बोलाएर परिचालन गर्ने तयारी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्वतले जनाएको छ।
शुभेच्छा न्यूज
पोखरा । तीन दिन देखि परेको अविरल बर्षाले बुधवार राति पोखरा कुश्मा सडक खण्डमा माथिबाट आएको पहिरोले सडक अवरुद्ध बनेको छ।

Related