पोखराको पृथ्बिचोकबाट ४ सय ६५ एमपुल लागू औषध सहित एक ब्यक्ती पक्राउ
/२२ असार २०७५, शुक्रबार १४:३० , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा। पोखराको पृथ्वीचोकबाट ४ सय ६५ सेट लागू औषध सहित एक ब्यक्ती पक्राउ परेका छन् । पृथ्वीचोकमा हिडिरहेको अवस्थामा प्रहरीलाई संकालागेपछि चेकजाँच गर्दा कास्कीको मादी गाउँपालिका (१२ का २५ का विकास न्यौपाने १सय ५५ एमपुल व्रुप्रिनर्फिन, १सय ५५ एमपुल डाइजोपाम र १सय ५५ एमपुल फेनार्गन गरी जम्मा ४ सय ६५ एमपुल लागू औषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहिवार राती ८ बजेको समयमा न्यौपानेलाई पक्राउ गरेको हो ।
न्यौपानेको बिषयमा कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए ।
शुभेच्छा न्यूज
पोखरा। पोखराको पृथ्वीचोकबाट ४ सय ६५ सेट लागू औषध सहित एक ब्यक्ती पक्राउ परेका छन् । पृथ्वीचोकमा हिडिरहेको अवस्थामा प्रहरीलाई संकालागेपछि चेकजाँच गर्दा कास्कीको मादी गाउँपालिका (१२ का २५ का विकास न्यौपाने १सय ५५ एमपुल व्रुप्रिनर्फिन, १सय ५५ एमपुल डाइजोपाम र १सय ५५ एमपुल फेनार्गन गरी जम्मा ४ सय ६५ एमपुल लागू औषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Related