• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘वर्तमान कम्युनिष्ट सरकार तानाशाही भयो’ सभापति देउवा

  •      /२३ असार २०७५, शनिबार ०९:४१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कम्युनिष्ट सरकार तानाशाही भएको आरोप लगाएका छन्। चुनावका बेला कम्युनिष्टको सरकार बने रुनपनि नपाउने आरोप लगाएका देउवाले आफ्नो नेतृत्वको सरकारले गरेको निर्णयहरु उल्ट्याएर वर्तमान सरकारले कम्युनिष्टहरुको तानाशाही प्रवृति देखाएको आरोप लगाए।

    नेपाल प्रेस यूनियन रामेछापले शनिबार रामेछापको मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले विरोध गर्न पाउँने जनताको लोकतान्त्रिक अधिकार समेत खोसेको बताए।

    नेपाली काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै उनले वर्तमान सरकारले गरेको निर्णयको विरुद्धमा अदालत, संसद र सडकमा समेत आन्दोलन गर्ने बताए।

    सभापति देउवाले चीनबाट रेल आउँछ भनेर ओली सरकारले जनतालाई भुलभूलैयामा पारेको भन्दै चीनबाट नेपालमा तत्काल रेल आउँने कुनै सम्भावना नै नभएको बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.