• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा अन्तराष्ट्रिय विमानस्थल मूलुककौ दोश्रो ठूलो विमानस्थल -मन्त्री अधिकारी

  •      /२३ असार २०७५, शनिबार १३:४७ ,  प्रकाशीत
  • पोखरा । पर्यटन मन्त्री रविन्द्र अधिकारीले पोखरामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौ पछिको दोश्रो ठूलो बिमानस्थल हुने वताएका छन । पर्यटकीय शहर पोखरा नेपालकै ठूलो पर्यटकीय केन्द्र रहेकाले कोही कसैले पनि पोखरा बिमानस्थललाई रोक्न नसक्ने वताएका हुन ।

    पर्यटन पत्रकार मञ्च गण्डकी प्रदेशले शनिवार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशमा आवश्यक पर्यटकीय पुर्वाधार र पर्यटनको भविष्य विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले पोखरामा निर्माणाधिन अवस्थामा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थल नेपालकै दोश्रो ठूलो विमानस्थल हुने वताएका हुन ।

    बाहिर जतिनै हल्ला चलेतापनि आफ्नो मन्त्रालयले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलबाट भारत र चीनका विभिन्न ६ ठाउबाट उडान भर्ने गरि सहमति भइरहेको वताउदै हल्लाको पछाडि भन्दापनि गण्डकी प्रदेशमा नया पर्यटकीय सम्भावनाहरुको खोजी गर्न प्रदेशका जनताहरुलाई आग्रह गरे ।

    पर्यटन भित्रयाउनका लागी नेपाल सरकार, प्रदेश सरकार र स्थानिय तहका निकायहरु लागी परिरहेको वताउदै पर्यटकलाई भुल्याउने वातावरण निर्माणका लागी जनता र प्रदेश सरकार र स्थानिय निकायहरुको भुमिका रहेको मन्त्री अधिकारीको भनाइ रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.