• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

२८ वर्षपछि इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा

  •      /२३ असार २०७५, शनिबार १६:१३ ,  प्रकाशीत
  • ह्यारी मगुइरे र डेली अलीको गोल तथा गोलकिपर जोर्डन पिकफोर्डको उत्कृष्ट बचाउमा इंग्ल्याण्ड स्वीडेनलाई पराजित गर्दै २८ वर्षपछि फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ।

    रसियामा भइरहेको २१औँ विश्वकप अन्तर्गत तेस्रो क्वार्टरफाइनलमा स्वीडेनलाई २-० ले हराउँदै थ्री लायन्सले अन्तिम चारमा स्थान बनाएको हो। उसले अब फाइनल प्रवेशका लागि आयोजक रसिया र क्रोएसियाबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग सेमिफाइनल खेल्नेछ।

    सन् १९६६ मा च्याम्पियन बनेको इंग्ल्याण्ड ५२ वर्षपछि फाइनल पुग्ने दाउमा छ। इंग्ल्याण्ड विश्वकपको सेमिफाइनल पुगेको भने समग्रमा यो तेस्रो पटक हो।

    सामारास्थित सामारा एरेनामा शनिवार भएको खेलमा इंग्ल्याण्डले दुवै हाफमा एक-एक गोल गर्‍यो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.