मनाङ, १० माघ . मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले त्यहाँको जनजीवन कष्टकर बनेको छ भने १० पर्यटक सम्पर्क्विहीन भएका छन् । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ ।
हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्क्विहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्क्विहीन छन् ।

Related