• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फ्रान्स फाइनलमा, बेल्जियम १-० ले पराजित

  •      /२७ असार २०७५, बुधबार ०३:०९ ,  प्रकाशीत
  • सामुएल उम्टीटीले दोस्रो हाफमा गरेको एक मात्र गोलको मद्दतमा बेल्जियमलाई १-० ले पराजित गर्दै फ्रान्स विश्वकप २०१८ को फाइनलमा पुगेको छ। सेन्टपिटर्सवर्ग स्टेडियममा मंगलवार भएको खेलमा फ्रान्सलाई जिताउन उम्मटीटीले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो।पहिलो हाफमा दुवै टोलीले पाएका केही गोलका अवसर खेल फालेका थिए।

    खेलको ५१औँ मिनेटमा एन्टोनी ग्रीजमनको कर्नरमा उम्टीटीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर त्यसपछि गोल नहुँदा फ्रान्सलाई १२ वर्षपछि विश्वकपको फाइनलमा पुर्‍याउन त्यही गोल निर्णायक बन्यो। गोल्डेन जेनेरेसन टोली बेल्जियम पहिलो पटक विश्वकपको फाइनल पुग्न चाहेना उम्टीटीको त्यही एक गोलले समाप्त पारिदियो। फ्रान्सले अब उपाधिका लागि आइतबार इंग्ल्याण्ड र क्रोएसियाबीचको विजेतासँग खेल्नेछ भने बेल्जियमले शनिबार तेस्रो स्थानका लागि खेल्नेछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.