माघ १० पोखरा । पोखरामा प्याराग्लाईडिङ दुर्घटनामा एक स्लो पाइलट घाइते भएका छन । पोखरा लेखनाथ महानगरपालिका वडा १८ को सराङकोटबाट प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा क्यानडियन नागरिक ४६ वर्षका राफेल ज्योनि घाइते भएका हुन । दिँउसो करिव साढे २ बजे प्याराग्लाइडिङका क्रममा उनि घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका उनको प्रहरीले उद्धार गरि उपचारको लागि पोखराको मेट्रोसिटी ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

Related