• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आहा राराको गोल्डकपको क्वाटर फाइनलमा धरान फुटबल क्लब

  •      /१० माघ २०७४, बुधबार १३:०६ ,  प्रकाशीत
  • पोखरा । १६ औं आहा रारा गोल्डकपको अन्र्तरगत भएको दोस्रो प्रिक्वार्टर फाइनल खेलमा धरान एफसी क्लवले ३–० गोल अन्तरले युनाइटेड सिक्कीम एफसी भारतलाई हराएको छ।
    बुधबार पोखरा रंगशालामा भएको दोश्रो प्रि–क्वाटरफाइृनल खेलमा धरान फुटबल क्लवले सिक्किम युनाईटेडलाई ३–० को गोल अन्तरले पराजितगरी क्वाटर फाइनलमा प्रबेश गरेको हो ।
    धरानको जितमा रमल लिम्बु, सजन राई र धिरेन लिम्बुले एकरएक गोलको योगदान दिए । खेलको ६१ औं मिनेटमा धरानका डिफेन्स खेलाडी रमन लिम्बुले पहिलो गोल गरे । निसान लिम्बुको कर्नर वललाई रमनले उत्कृष्ट गोल गरेका हुन । खेलको ६३ औं मिनेटमा सजन राईले गोल गरे । पेनाल्टी एरिया नजिक रहेको बललाई निसान लिम्बुले गोल गर्न चुकेको बललाई सजनले गोल गरी जित सुनिश्चित गरेका हुन । खेलको ७४ औं मिनेटमा निसान लिम्बुले दिएको पास बललाई धिरेन लिम्बुले हेड गोल गरे ।
    खेलमा धरानका निसान लिम्बु म्यान अफ दी म्याच घोषित भए । सिक्किमका दिपेश मगरले खेलको ३५ औं मिनेटमा खाली पोष्टमा बललाई दिशा दिदा विपक्षि खेलाडी सरोज राईले गोललाईन नजिकैबाट उत्कृष्ट बचाउ गरे । पहिलो हापमा गोल गर्ने केहि अवसर खेर गए पनि दोश्रो हापमा भने सिक्किमले राम्रो खेल प्रदर्शन गर्न सकेन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.