पोखरा ।धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका सुब्बाको मंगलबार दिउँसो निधन भएको हो ।मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो ।
सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको सुब्बाको शारीरिक अवस्था समेत कमजोर रहेको अस्पतालले जनाएको छ।
शुभेच्छा न्यूज

Related