पोखरा। छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको प्रमुखमा सोहि क्याम्पसका प्राध्यापक धर्मराज वराल नियुक्ती भएका छन् ।
यहि साउन १ गते देखि लागु हुने गरि रिक्त रहेको सो पदमा नियुक्ति गरिएको क्याम्पस सन्चालक समितिका अध्यक्ष्य भुपति ढकालले जानकारी दिए ।
बराल लामो समयदेखि पोखराका बिभिन्न शैक्षिक संस्थाहरुमा रहेर अध्यापन गराउदै आएका थिए। उनी कुशल ब्यवस्थापक र प्रशाशककोरुपमा आफुलाई स्थापित गराई सकेको छन्। भद्रर सरल सवाभावका बरालको नियुक्ती संगै क्याम्पसको शैक्षिक अवस्थामाा थप सुधार हुने अपेक्षा अभिभावक र बिद्यार्थीले गरेको छन्।
नव नियुक्त क्याम्पस प्रमुख वरालको मंगलवारनै पदस्थापन समेत गरिएको निर्वतमान क्याम्पस प्रमुख मनोरंजन शर्माले बताए ।
शुभेच्छा न्यूज

Related