सरकारले इन्टरनेटमा लगाएको कर विरुद्द नेपाल विद्यार्थी संघको बिरोध
/२ श्रावण २०७५, बुधबार १५:१५ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।सरकारले इन्टरनेटमा १३ प्रतिशत कर लगाएको भन्दै नेपाल विद्यार्थी संघले बिरोध जनाएको ।इन्टरनेटमा लगाइएको कर फिर्ता गर्न भन्दै नेविसंघले बुधबार नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयको अगाडि धर्नासमेत दिएका छन् ।
चुनाव प्रचारमा फ्री वाइफाइको नारा लिएर गाउँगाउँमा गएको कम्युनिस्टहरूको सरकारले थप शुल्क बढाएको भन्दै विद्यार्थीहरुले खबरदारी सुरु गरेका हुन् ।
इन्टरनेट सेवामा पनि सरकारले १३ प्रतिशत कर लगाएपछि सेवा प्रदायिक कम्पनीहरुले सेवा शुल्क बढाएका छन् । तर, सरकारले भने वैज्ञानिक र व्यवस्थित नियमन थाल्ने बताएको छ ।

Related