गायक ढाकाराम पौडेलको हङकङको साडी बजारमा आएकाछ … (भिडियो सहित)
/४ श्रावण २०७५, शुक्रबार १०:५० , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । यतिबेला नेपालि सांगीतिक क्षेत्रमा विभिन्न खालका तिज गितले तहल्का मच्चाएको छ । कलाकार हरुले दर्शक श्रोताको चाहना अनुसार तिज गित बजारमा भित्र्याई रहेका छन् ।
यसै क्रममा पछिल्लो समयमा चर्चा कमाउदै आएका गायक ढाकाराम पौडेल र चर्चामा रहेकी गायिका प्रिती आलेको आवाजमा रहेको तिज गित, चाईनिज लुगाको भाग ३ “हङकङको साडी” ले पनी निक्कै तहल्का मच्चाएको छ ।
बर्षा म्युजिक प्रा.लि को प्रस्तुतिमा रहेको उक्त गितमा लय तथा शब्द पनी गायक ढाकाराम पौडेलकै रहेको छ । चेलीबेटी हरुलाई नाच्न र गाउन अझै प्रभावित बनाउने खालको सोही गित रहेको छ भने गित संगीतमा मौलिकता पनी कायम राखेको छ ।
गित सुन्दा बितिकै आनन्द आउनुको साथै मनोरंजन दिने खालको मिठो आवाज उक्त गितमा रहेको छ ।त्यस्तै भिडियो तर्फ काजिश श्रेष्ठको निर्देशन तथा सुरेश श्रेष्ठको छायांकन र प्रविण भट्टले सम्पादन गरेका छन् ।
भने काजिश श्रेष्ठ, सिता नेपाली र उज्वल गिरीले कम्मर मर्काई मर्काई दमदार सँग अभिनय गरेका छन् यसै सांगीतिक क्षेत्रमा धेरै मेहनत गर्दै गायक पौडेलले दर्जनौं लोकदोहोरी एल्बम पनी ल्याई सकेका छन् भने दर्शक श्रोताको रोजाइमा पनी परेका छन् ।

Related