• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतका तिमिल्सीनाको मकाउमा मृत्यु

  •      /५ श्रावण २०७५, शनिबार १४:१२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पर्वत /रोजगारीका लागि मकाउ पुगेका पर्वतका एक युवाको शनिबार बिहान मृत्यु भएको छ ।पर्वत स्थायी घर भै काठमाण्डौ बस्दै आएका ४७ बर्षिय खिमनारायण तिमिल्सीनाको शनिबार बिहान ७ बजे मृत्यु भएको हो । मृतकको घर पर्वतको कुन ठाउँ हो भन्ने खुल्न सकेको छैन ।

    बिगत ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहेका तिमिल्सीनाको ड्युटीका क्रममा बिहान स्थानिय समय अनुसार ७ बजे मृत्यु भएको थियो । काम गर्ने क्रममा चर्पीमा पुगेका तिमिल्सीनाको मुखबाट रगत बान्ता गरेको अवस्थामा मृत भेटिएका थिए । मृतकको शब स्थानिय सान्पेन अस्पतालमा राखिएको छ ।

    घटनाका बारेमा मकाउ समेत हेर्ने हङ्गकङ्ग महाबाणिज्य दुताबासमा सम्पर्क गरि महाबाणिज्यदुत कमलप्रसाद भट्टराई कुराकानी भैरहेको मकाउबाट गंगा राईले जानकारी दिए ।

    मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने तथा शब ब्यबस्थापनका लागि त्यहाँ रहेका बिभिन्न संघसंस्थाहरु पहल गरिरहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन । नेपाली जनसम्र्पक समितिले पहल गरिरहेको आफ्नो फेसबुक पेज मकाउ न्युज डककम मार्फत जानकारी गराएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.