• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

डा केसीले थालेको आन्दोलन पुरा हुने सम्भावना छैन : मुख्यमन्त्री गुरुङ्ग

  •      /७ श्रावण २०७५, सोमबार १५:३२ ,  प्रकाशीत
  • शुभेच्चछा न्यूज

    नवलपरासी : प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै डा गोविन्द केसीले थालेको आन्दोलन पूरा नहुने बताउनुभएको छ ।

    पूर्वी नवलपरासीको कावासोतीमा आज ४० आंै पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका मुख्यमन्त्री गुरुङ्गले तत्कालका लागि डा केसीको माग पूरा हुन नसक्ने बताउनुभयो ।

    कम्युनिस्ट पार्टीको सरकारले जुनसुकै बेला पनि शिक्षा र स्वाथ्य क्षेत्रलाई राष्ट्रियकरण गर्न सक्ने भएपनि निजी क्षेत्रको लगानी सुरक्षित गर्नपर्ने अफ्ठेरो परिस्थितिका कारण समय लाग्ने उहाँले बताउनुभयो ।

    मुख्यमन्त्री गुरुङ्गले काँग्रेसले आफ्नै सरकार छँदा त्यस्तो माग किन पूरा गरेन भनेर प्रश्न गर्नुभयो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.