पोखरामा यौन ब्यवसाय सञ्चालन गरेको आरोपमा होटल संचालक सहित ६ पक्राउ
/७ श्रावण २०७५, सोमबार १५:४० , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।जिल्ला प्रहरी कार्यलय कास्कीले कास्की प्रहरीले होटलमा यौन ब्यवशाय सञ्चालन गर्ने होटल रिता इनका संचालक सहित ६ जनालाई पक्राउ गरेको छ ।
आइतबार कास्की पोखरा लेखनाथ महानगरपालिका १७ ड्यामसाइडमा रहेको होटल रिता इनमा अप्रेशनको क्रममा होटल सञ्चालक, होटलका स्टाफ र यौन ब्यवशायमा संलग्न गरी ६ जनालाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।
होटल रिता इनमा यौन ब्यवशाय हुन्छ भन्ने गोप्य सुचना पाएपछि कास्की प्रहरीले सादा पोशाकको प्रहरी परिचालन गरी उनीहरुलाई पक्राउ गरी म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जानाएको छ ।

Related