• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा कानुन मन्त्रीको अभिब्यक्तिको बिरोध गदै पुत्ला दहन

  •      /७ श्रावण २०७५, सोमबार १५:५८ ,  प्रकाशीत
  • पोखरा।कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिब्यक्ति प्रति नगर महिला संघ पोखरा महानगर समितिले विरोध प्रदर्शन गरेको छ । सोमबार पोखराको चिप्लेढुंगामा नाराबाजी सहित कानुनमन्त्रीको पुत्ला दहन गरेको थियो । काँग्रेस कार्यालयबाट निस्किएको ¥याली विपीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    कोणसभालाई सम्बोधन गर्दै कास्की काँग्रेसका सभापति कृष्ण केसीले कानुनमन्त्रीको अभिब्यक्ति गैर जिम्मेवार भएको टिप्पणी गरे । ‘दक्षता प्राप्त गर्न बंगलादेश गएका चेलीलाई यस्तो आरोप लगाउनु गम्भीर बिषय हो उनले भने–। मन्त्रीले नै सार्वजनिक रुपमा यस्ता अभिब्यक्ति दिनु सामान्य लिनु हुँदैन ।

    महिला संघ पोखरा महानगर समितिकी सभापति माया बरालको अध्यक्षतामा भएको कार्यक्रम विमला भण्डारीले सञ्चालन गरेकी थिईन् । बर्तमान सरकार जनताप्रति अनुदार हुँदै गएको भन्दै बरालले जतिसक्दो छिटो डा. गोविन्द केसीको माग सम्बोधन गर्न आग्रह गरिन् । उनले सरकारको गतिविधि नसच्चिएसम्म निरन्तर आन्दोलन जारी राख्ने चेतावनी दिईन् ।

    दुर्गा प्रसाईंले बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली चेलीहरुप्रति आपत्तिजनक आपत्ति दिएको भन्दै देशब्यापी विरोध भैरहेको छ . Dna nepal

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.