• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रुँदै विदा भए कानुनमन्त्री तामाङ,जाँदा जाँदै भने– धमिलो पानीमा माछा मार्ने षडयन्त्र भयो

  •      /८ श्रावण २०७५, मंगलवार ०९:४८ ,  प्रकाशीत
  • काठमाडौंः कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजिनामा दिएका छन्। मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत उनले राजिनामा दिएका हुन्।

    विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि जाने गरेका नेपाली महिलाहरु माथि यौन दुव्र्यवहार हुने भन्दै अभिव्यक्ति दिए पछि विवादमा तानिए पछि उनले नैतिकताका आधारमा राजिनामा दिएको बताएका हुन्।

    सिंगो सरकारलाई असफल पार्न खोजेको भन्दै त्यसलाई असफल पार्नका लागि राजिनामा दिएको बताएका छन्। उनले आफ्नो पार्टी तथा सरकारलाई असफल पार्न धमिलो पानीमा माछा मार्ने षडयन्त्र भइरहेको भन्दै मन्त्रीको जिम्मेवारी दिएकोमा पार्टीलाई धन्यवाद समेत दिए।
    पत्रकार सम्मेलन गरी तामाङ आफ्नो राजिनामा पत्र लिएर प्रधानमन्त्री कार्यालय तर्फ लागेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.