• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बेपत्ता भएका पोखरा मालेपाटनका अन्जन पराजुली भैरहवामा भेटिए

  •      /९ श्रावण २०७५, बुधबार ०३:४९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा ।पोखराबाट बेपत्ता बालक अन्जान पराजुली ३ दिनपछि भैरहवा बसपार्कमा भेटिएका छन् । मंगलबार साँझ करिब ८ बजे सकुशल भेटिएका हुन् । साथीको जन्मदिन मनाउन जान्छु भनेर हिँडेका पराजुली बेपत्ता भएपछि उनका आफ्न्त, प्रहरी र सामाजीक सञ्जालबाट खोजी भएको थियो ।

    पोखराको स्टेप बाइ स्टेप बोर्डिङ स्कुल कक्षा ८ मा अध्ययनरत १४ वर्षीय पराजुली जिरो किमिबाट हराइरहेकोमा आज साँझ ८ बजे भैरहवा बसपार्कबाट भेटिएको बाबु टीकाराम पराजुलीले जानकारी दिए । उनी अहिले उनकै बाबुसँग सकुशल छन् । उनी अर्को एक साथी सगँ भारत जान हिडेका थिए ।

    उनले भैरहवा बसपार्कबाट पोखरामा आमालाई फोन हाने पछि उनको खोजीमा गएका बाबुहरु लिन गएका थिए । उनले आमालाई म सकुसल छु घर आउन लागेको छु खोजी गर्नु पर्दैन भनेर भनेका थिए ।

    त्यस पछि बाबुहरु लिन गएको उनका बाबुले बताए । उनका एक जना साथी सगँ भारत जान भैरहवा गएको उनको भनाई छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.