पोखरा । पोखराको फेवातालमा एक जना व्यक्ति मृत भेटिएका छन्।प्रहरीकाअनुसार बिहीबार बिहान फेवातालको पुछारमा रहेको ड्यामसाइडमा पानीमा तैरिरहेको अवस्थामा करिब ५०-५२ वर्षीय पुरुषको लास फेला परेको हो।
मंगोलियन अनुहार रहेको मृतकको परिचय नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ। प्रहरीकाअनुसार बाग्लुङको ताराखोलामा रहेको सयपत्री हाइड्रोको ड्याममा डुबेर अर्का एक जनाको मृत्यु भएको छ।
मृतक दोलखा घर भई सो क्षेत्रमा ज्याला मजदूरी गर्दै आएका राजकुमार कार्की रहेको प्रहरीको भनाई रहेको छ।
शुभेच्छा न्यूज

Related