पोखरा ।सडक आयोजनाका सबइन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । तम्घास–सिमलटारी प्युठान सडक आयोजनाका सबईन्जिनियर प्रकाश झालाई आफ्नै कोठाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलील शनिबार विहान पक्राउ परेका हुन् .
ईन्जिनियर झाले घुस मागेको सूचनाको आधारमा अख्तियारको टोलीले छापा मारेको थियो ।
शुभेच्छा न्यूज

Related