गायक घिमिरेको ‘चम्किलो जुन छैन’ बोलको तिजगित बजारमा (भिडियो सहित)
/१२ श्रावण २०७५, शनिबार १४:०६ , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा । नेपाली नारीहरुको महानचाड हरितालिका तीजको अवसर लोक गायक केशव घिमिरेले ‘चम्किलो जुन छैन’ नामक तीज गीत अडियो तथा भिडियो नेपाली बजारमा ल्याएका छन्।
सानू तिम्ले लगाउदा सारी , हेर्छु आँखा झिमिक्कै न पारी, मायालुले हेरने ऐना तिमी जस्तो चम्किलो जुन छैन लगातका बोलको गित तथा शब्दहरु रहेको छ। यस गिती एल्वममा यस बर्षको नेपाली सांगितिक बजरको उत्कृष्ट गित ‘बोल मायाका’ मोडल प्रकाश सपूत र अञ्जली अधिकारीले नृत्य रहेको छ।
चन्दन म्युजिक उत्पादक तथा बितरक रहेको यस गीतमा संगीता सुवेदी ,बिष्णु अधिकारी, चन्द्रिका खत्री, बिकाश कार्की लगायतको प्रस्तुति रहेकोछ भने केशव घिमिरे र देबि घर्तीको स्वर रहेकोछ। गितमा केशब घिमिरे कै शब्द, लय रहेको छ।
घिमिरे कै शब्द तथा लयमा दिपक कार्कीको ‘मै नाच्न न जान्नी’ बोलको अर्को तिज बजारमा आइसकेको छ । बिगत एकदशक देखि निरन्तर सांङगितिक क्षेत्रमा लागेका घिमिरेले ‘किन्दिउला म चुरा,म पनि के छु र कमि?’ ,चट सारी मिलाएर लाउन सिकाइ दिउला, नारी त लक्ष्मी हुन, आमाले पकाको खाउला मिठो दर,’ लगायत करिव १५० भन्दा बढी गीत बजारमा आइसकेका छ्न।
दुर्गा पौडेलको छायांकन,बिजय बुढा मगरको निर्देशन नवीन घर्तीको सम्पादन रहेको गितमा छायंकन एकता फिल्म्सले गरेको छ।
शुभेच्छा न्यूज
पोखरा । नेपाली नारीहरुको महानचाड हरितालिका तीजको अवसर लोक गायक केशव घिमिरेले ‘चम्किलो जुन छैन’ नामक तीज गीत अडियो तथा भिडियो नेपाली बजारमा ल्याएका छन्।

Related