शुभेच्छा न्यूज
पोखरा। पोखरका पिएन क्याम्पस नजिकबाट लागुऔषध सहित १ युवती पक्राउ परेकी छन् ।पोखरा लेखनाथ महानगरपालिका १ कस्केरी घर भएकी वर्ष २३ बर्षीया रेनु तामाङ ७१ थान लागुऔषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
तामाङलाई आइतबार दिउसो करिब २ बजेको समयमा नुरफिन २४थान , फेनारगन २२ थान तथा डाईजेपाम २५ थान सहित उनकै कोठाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

Related