• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरका प्रमुख जिसी सहितको १० सदस्यिय टोली जापान भ्रमणमा

  •      /१४ श्रावण २०७५, सोमबार ०३:०५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको टोली जापान भ्रमणको लागि प्रस्थान गरेकोछ। टोलीमा प्रमुख जिसीसँगै सांसद तथा पोखराका पूर्व मेयर कृष्ण थापा, वडाध्यक्षहरु मोहन बास्तोला, लेखबहादुर तामाङ (दर्शन लामा), प्रकाश पौडेल, जीवन आचार्य, वडा सदस्यहरु अञ्जु केसी र किरण तिमिल्सीना रहेका छन।

    यस्तै कर्मचारीहरुमा शारदा मोहन काफ्ले, महेन्द्रबहादुर गोदार छन् । जनप्रतिनिधि र कर्मचारी गरी टोलीमा १० जना सहभागि रहेका छन्। जापानको कोमागाने सिटी र पोखरा महानगरबीच भगीनि सम्बन्धको कायम भएको र नयाँ जनप्रतिनिधी निर्वा्चित भएको अवसरमा अवलोकन भ्रमणका लागि टोली जापान गएको बताइएका छ।

    कोमागानेका पूर्व मेयरको निधन भएको र शोक सभामा पनि उनीहरु सहभागी हुने कार्यक्रम छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.