पोखराको तालचोकमा श्रीमानको गैचि प्रहारबाट श्रीमतीको मृत्यु
/१४ श्रावण २०७५, सोमबार १२:१९ , प्रकाशीत
पोखरा । पोखरा महानगरपालिकाको लेखनाथ तालचोकमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ। तालचोकमा रहेको एक हाउजिङमा काम गर्ने क्रममा श्रीमान श्रमती बीच झगाडा हुदा श्रीमानको गैचि प्रहारबाट मृत्यु भएको हो।
पोखरा २७ का ६३ बर्षिय कमल कुमालले ५५ बर्षिय श्रीमती सुन्तली कुमाललाई गैची प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता डिएसपि रविन्द्र गुरुङले जानकारी दिए ।
दिउसो २ बजेदेखिनै रक्सिले मातेर झगडा हुदा आवेसमा आएर श्रीमतीलाई गैचिले प्रहार गरेका थिए । प्रहारबाट घाइते भएकी सुन्तलीको सामुदायीक अस्पताल शिसुवामा उपचारका क्रममा करिब साढे ३ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Related