पोखरा महानगरका कर्मचारी र जनप्रतिनिधिलाई बस सुबिधा दिइदै
/१६ श्रावण २०७५, बुधबार ०३:२९ , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा । पोखरा महानगपालिका कार्यालयले कर्मचारीलाई लक्षित गरेर बस सेवा संचालन गर्ने भएको छ ।जनप्रतिनिधि आएपछि कर्मचारीको सुबिधालार्य मध्यनजर गरी महानगरको बिभिन्न स्थानहरुबाट बस सेवा सुरु गर्न लागिएको हो।
पोखरा लेखनाथ महानगरपालिका एवं महानगरका विभन्न वडाहरुमा कार्यरत कर्मचारीको सुरक्षालाई ध्यानमा राखी आज गतेदेखी सेवा सुरु गरिएको महानगरका प्रमुख प्रशाशकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । वस सेवाको सुविधा जनप्रतिनिधिहरुले पनि सेवा उपयोग गर्न सक्नेछन् । तर सेवाग्रहीहरुलार्य भने यो सेवा उपलब्ध हुने छैन।
सार्वजनिक विदाको दिन वाहेक हरेक दिन विहान ९।१५ बजे बेगनासताल बाट बस छुट्ने पौडेलको भनाई छ । बेगनासतालवाट, तालचोक, पृथ्वीचोक, एयरपोर्ट, बिरौटा, राष्ट्रबैंक चोक, रत्नचोक हुदै मनपा कार्यालय न्यूरोडसम्म वसको रुट तय गरिएको छ।
शुभेच्छा न्यूज
पोखरा । पोखरा महानगपालिका कार्यालयले कर्मचारीलाई लक्षित गरेर बस सेवा संचालन गर्ने भएको छ ।जनप्रतिनिधि आएपछि कर्मचारीको सुबिधालार्य मध्यनजर गरी महानगरको बिभिन्न स्थानहरुबाट बस सेवा सुरु गर्न लागिएको हो।

Related