• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट ४ जुवाडे पक्राउ

  •      /१७ श्रावण २०७५, बिहीबार १५:१८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले पोखराको बाटुलेचौर बाट ४ जना जुवाडे पक्राउ गरेको छ। प्रहरीले गोप्य सूचनाको आधारमा पोखरा महानगरपालिका वडा नम्बर १६ वाटुलेचौर डाडाकोथोकबाट उनीहरुलाई पक्राउ गरेको हो।

    गोप्य सूचना पाए लगत्तै खटिएका सादा पोशाकको प्रहरी टोलिले ४ बुक तास र नगद १ लाख ५२ हजार सहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ।प्रहरीका अनुसार उनीहरुलाई जुवा मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको छ।

    पक्राउ पर्नेमा पोखरालेखनाथ महानगरपालिका बगर दिपका ५६ बर्षिय बालाकृष्ण गुरुङ बडा नं १४ चाउथेका बर्ष ६८ को यम बहादुर पुडासैनि, बडा नं १६ बाटुलेचौरका ३६ बर्षिय जिवन गुरुङ र बालुलेचौर कै ६३ बर्षिय ईमानसिहं पुन रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.