• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सिकारुले चलाएको ट्याक्सी खोलामा खस्दा दुइजना बेपत्ता

  •      /१८ श्रावण २०७५, शुक्रबार ०८:१६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    बेनी । म्याग्दी सदरमुकाम बेनीमा सिक्दै गरेको ट्याक्सी एक्कासी खोलामा खस्दा दुइजना आमा छोरा बेपत्ता भएका छन।

    शुक्रवार बिहान बजार नजिकै रहेको चौरमा ट्याक्सी सिक्ने क्रममा ट्याक्सी म्याग्दीखोलामा खस्दा आमा(छोरा बेपत्ता भएका छन्।

    खुल्लामञ्चस्थित बहुउद्देश्यीय मैदानमा सिक्दै गरेको ध १ ज २५१ नम्बरको ट्याक्सी म्याग्दी खोलामा खस्दा जलजला गाउँपालिकामा बस्ने २६ वर्षीया शोभा अधिकारी र उनका ९ वर्षीय छोरा बेपत्ता भएका हुन्।

    उनीहरुको खोजी कार्य जारी रहेपनि खोलाको बहाब उच्च रहेका कारण पत्ता लाग्न सकेको छैन। ट्याक्सी सिकिरहेकी शोभाले छोरा याक्सीमै राखेर चलाइको प्रहरीले जनाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.