नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध /२१ श्रावण २०७५, सोमबार ०४:५४ , प्रकाशीत शुभेच्छा न्यूज पोखरा । मुलुमा सक्रिय रहेको मनसुनी बर्ष संगै नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। नारायणगढ सढक खण्डका निर्माण संगै सम्पन्न भएसपछि पनि निरन्तर पहिरो खस्दा पटक पटक सडक अबरुद्ध हुदै आएको छ जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध भएको हो। जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउनेमा चार दिनयता पहिरो खस्दा सडक अवरुद्ध हुदै आएका छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
शुभेच्छा न्यूज
पोखरा । मुलुमा सक्रिय रहेको मनसुनी बर्ष संगै नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।
नारायणगढ सढक खण्डका निर्माण संगै सम्पन्न भएसपछि पनि निरन्तर पहिरो खस्दा पटक पटक सडक अबरुद्ध हुदै आएको छ
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध भएको हो।
जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउनेमा चार दिनयता पहिरो खस्दा सडक अवरुद्ध हुदै आएका छ।
Related