शुभेच्छा न्यूज
पोखरा ।पोखरामा प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा हुने भलिबलका लागि तयारी तिब्र पारिएको आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ ।
पोखरा फेवातालको किनार बाराही घाटमा यहि भदौ १ देखि ३ गते सम्म आयोजनामा प्रतियोगितामा २५ टिम भन्दा बढीको सहभागिता रहने संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिए।
प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमलाई नगद क्रमश नगद ३० र २० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा टिम दर्ताका लागि साउन ३० गते सम्म समय तोकिएको छ ।
कुल ४ लाख ८५ हजार खर्च लाग्ने प्रतियोगितालाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती, कास्की जिल्ला खेलकुद बिकास समिती, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ लगाएतका संघ संस्थाहरुले सहयोग गर्ने भएका छन भने प्रतियोगिताको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ ।

Related