पोखरा लेखनाथ महानगरको नाम परिबर्तन,अब पोखरा महानगरपालिका
/२४ श्रावण २०७५, बिहीबार ०४:३६ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा। सरकारले पोखरा-लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । बुधबार राति बसेको मन्त्रिपरिषद्को बैठकले पोखरा-लेखनाथ महानगरपालिकाको नाम पोखरा महानगरपालिका राख्ने निर्णय गरेको हो ।
पोखरा लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गरी पोखरा महानगरपालिका राख्ने अर्थात् महानगरको नामबाट ‘लेखनाथ’ शब्द हटाउने निर्णय बैठकले गरेको हो ।
यसअघि महानगरको नाम हेरफेर गर्न सिफारिस गर्ने प्रस्ताव पोखरा महानगरपालिकाको नगरसभाले गत असार दोस्रो साता गरेको थियो ।
सभाले महानगरको नामबाट लेखनाथ शब्द हटाई पोखरामात्रै राख्न प्रदेश सरकारलाई सिफारिस गर्ने प्रस्ताव गरेको थियो ।

Related