पोखरा । पृथ्बीचोकबाट ठूलो मात्रामा लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमाप्रहरीले ठूलो मात्रामा लागु औषध सहित उनीहरुको साथबाट फेनेरागन १८० थान, ब्रुफिन १८० थान, डाइजेपाम १८० थान, नाइट्रोजन ३० चक्की र नगद रो १८ हजार ५ सय रुपैयाँ सहित ५ थान मोबाइल सहित पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगर पालिका वडा नं १ भिमकाली पाटन बगर बस्ने बर्ष ३८ का राजिब गुरुङ, सोहि स्थान बस्ने बर्ष ३५ का दुतमान गुरुङ र कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका वडा नं ३ बस्ने बर्ष १९ का शेषकान्त थारु रहेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्कीले जानकारी दिए ।
शुभेच्छा न्यूज

Related