शुभेच्छा न्यूज
पोखरा । पोखराको पृथ्बिचोकस्थित चाइना पुलमा बसको ठक्करबाट पैदल यात्रु गम्भिर घाइते भएका छन्।
अम्वरसिंह चोकबाट पृथ्बिचोक तर्फ गैरहेको बसले उनलाई ठक्कर दिएको पत्रकार गिता पोखरेलले जानकारी दिएका छन। पैदल यात्रुलाई ठक्कर दिने बस ट्राफिक प्रहरीको नियन्त्रमा रहेको छ।
जिल्ला प्रहरी कायलय कास्कीका अनुसार ठक्करबाट घाइते भएका यात्रुको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठन -पश्चिमाञ्चल क्षेत्रीय अस्पताल -पोखरामा उपचरा भईरहेको छ। पैदल यात्रुको नाम र ठेगाना खुलेको छैन।

तस्विर गिता पोखरेल
Related